FAQs Complain Problems

Photo Gallery

संबिधान दिबस जिल्ला समारोह समितिको आयोजनामा संबिधान दिबस मनाउदै गर्दाका झलकहरु जिल्ला समन्वय समिति प्रमूख, मुसिकोट नगरपालिका नगर उप-प्रमूख, जिल्ला न्यायधिस, प्रमूख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमूखहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरु   

, , ,

 १६ औं राष्ट्रिय धान दिबस मनाउदै गर्दा जिल्ला समन्वय समिति प्रमूख राजकुमार शर्मा,नगर प्रमूख देविलाल गौतम, उप-प्रमुख प्रेम कुमारी सुनार के.सी. प्रमुख जिल्ला अधिकारि, प्रमूख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमूख ज्यूहरु र कर्मचारीहरु

, ,

बाह्रौँ गणतन्त्र दिबसको अबसरमा र्यालिमा जिल्ला समन्वय प्रमुख, नगर प्रमुख, उप-प्रमुख, जि.प्र.अ.,राजनीतिक दलका प्रमुखहरु, कर्मचारीहरु, सरोकारवालाहरु र  विद्यार्थीहरु

छुवाछुत मुक्त नगर घोषणाका  लागी जनप्रतिनिधि तथा सरोकारवालाहरु बीच अन्तरक्रियात्मक कार्यक्रममा नगर प्रमुख देविलाल गौतम, उप-प्रमुख प्रेम कुमारी सुनार के.सी., सरोकारवालाहरु

बालमैत्री स्थानीय शासन प्रशिक्षण कार्यक्रममा नगर प्रमुख, उप- प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु,प्ररशिक्षक टोलीहरु र कर्मचारीहरु

, , ,

Pages