सार्वजनिक सुनुवाई

  मुसिकोट नागरपालिकाको संक्षिप्त परिचय

मुसिकोट नगरपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित  वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको ६ नम्बर प्रदेश अन्तर्गतको रुकुम (पक्ष्चिम ) जिल्लामा पर्ने एक स्थानीय तह हो |