-
प्रमुख समाचार
Photo Gallery
-
_
मुसिकाेट नगरपालिका वडा नम्बर ११ रिठाबाेट र बाेलम बस्तिमा अबिरल बर्षाका कारण जाेखिममा परेकाे ११ घर परिवारलाई नगर प्रमुख महेन्द्र केसि लगाएतकाे टाेलिले राहत बितरण कार्यक्रम गर्नु भएको छ।(२०८१-०४-२१)
-
-
-
-
मुसिकाेट नगरपालिका रुकुम पश्चिमकाे नगरपालिका स्तरिय पाेषण तथा खाद्य सुरक्षा निर्देशक समितिकाे बैठक र वालविवाह अन्त्यका लागि पञ्चबर्षिय रणनितिक याेजनाकाे सयुक्त बैठक नगर प्रमुख महेन्द्र केसिकाे अध्यक्षतामा नगरपालिकाकाे सभा हलमा सम्पन्न भएको छ।(२०८०-११-०८)
मुसिकाेट नगरपालिकाकाे नगर कार्यपालिकाकाे २९ औँ बैठक नगरपालिकाकाे सभा हलमा सुरु भएको छ।(२०८०-११-१०)