वडा नम्बर ४ मा पन्जिकरण तथा सामाजिक सुरक्षा online system बाट सुचारु गरि जन्मदर्ताको प्रमाणपत्र हस्तान्तरण गर्नुहुँदै वडा अध्यक्ष निर्मल कुमार पुन ज्यू
समाचार
फोटो ग्यालरी
मुसिकोट नगरपालिकामा संबिधान दिबस २०७५ मनाउदै जिल्ला स.स. उप-प्रमुख, नगर प्रमुख, जिल्ला प्रमुख अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, उप-प्रमुखक सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, गैर सरकारी संस्थाका प्रमुख तथा कर्मचारीहरु र शिष्ट बिशिस्ट जनताहरु
"आयुर्वेद औषधालयको सेवा प्रबाह अब reactive होइन proactive हुनु पर्छ ।" भन्ने मुख्य सुझावका साथ मुसिकोट नगरपालिका वडा ५ रुकुम(पश्चिम) मा रहेको आयुर्वेद औषधालयको सामाजिक विकास समिति संयोजक सुशील गौतम र नि.प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलको नेतृत्वमा अनुगमन गर्नुहुँदै ।